global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तत्कालका लागि भन्सार शुल्क स्थगित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तत्कालका लागि भन्सार शुल्क स्थगित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तत्कालका लागि भन्सार शुल्क स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरू थप्ने निर्णयलाई आउँदो अगस्ट १ तारिखसम्म स्थगित गरेका छन ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिका व्यापार घाटाको ९५ प्रतिशत हिस्सा ओगटेका १८ देशसँग केन्द्रित छ । जापान र दक्षिण कोरियासँगको व्यापार सम्झौतामा झन् तनाव देखिएको छ ।

जापानी अर्थमन्त्रीले अमेरिकाको ऋणको ठूलो हिस्सा आफूसँग भएको जनाउँदै त्यसलाई दबावको स्रोत बनाउन सकिने सङ्केत दिएका छन् ।

यसैबीच चीनबाट अमेरिकातर्फको निर्यात ९ दशमलव ७ प्रतिशतले घटेको छ भने बाँकी विश्वतर्फ ६ प्रतिशतले बढेको छ ।

अमेरिकाले अहिले औसत १५ प्रतिशतले भन्सार दर लागू गरिरहेको छ जुन विगत ४० वर्षमा २ देखि ४ प्रतिशत थियो ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु