global ime bank Long Banner Ad

गृहपृष्ठ मधेश प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

मधेश प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

मधेश प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा मधेश प्रदेश सरकारले ५६ प्रतिशत बजेट खर्च गरेको छ ।

बुधबार बिहान ८ बजेटसम्म कुल बजेटको ५६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशले जनाएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल रहेको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा बुधबार बिहान ८ बजेसम्म २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार राति १२ बजेसम्म भुक्तानी हुने भएकाले खर्च अझै बढ्ने छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट खर्च बढ्ने भएको छ ।

 

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु