काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट’ एक्सचेन्ज महोत्सव, असार १७ गतेसम्म चल्ने

1.85K
shares

नेपालकै सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ लगनखेलमा शुरू भएको छ।

यही असार १७ गतेसम्म चल्ने महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् :

• जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
• यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५०,००० को मूल्यांकन।
• अन्य ब्रान्डमा न्यूनतम २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)।
• एक्सचेन्जमा अतिरिक्त १०,००० बोनस।
• ६,००० सम्मको नगद छुट।
• फ्रीएक्सेसरिजहरू।
• निःशुल्क आर्थिक वर्ष ०८२/८३ को सडक कर भुक्तान।
• ७.९९% ब्याजदरमा वित्त पोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर सवारी संस्कृतिको उत्सव भएको कम्पनीले जनाएको छ । जसमा इनोभेसन, फनर कम्युनिटीबीचको सम्बन्ध मिसिएको छ।