global ime bank Long Banner Ad

गृहपृष्ठ साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने भएको छ।

बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु