global ime bank Long Banner Ad

गृहपृष्ठ इरानले तेल अभिभमा गर्‍यो क्षेप्यास्त्र आक्रमण

इरानले तेल अभिभमा गर्‍यो क्षेप्यास्त्र आक्रमण

इरानले तेल अभिभमा गर्‍यो क्षेप्यास्त्र आक्रमण

इरानले सोमबार बिहान इजरायलको तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। इजरायली आपतकालीन सेवा (एमडीए)का अनुसार यस आक्रमणमा १२ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ। यसबाहेक इजरायली आपतकालीन सेवाले तेल अभिभमा खोजी अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु