global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्री बोल्न थालेपछि विपक्षीद्वारा बेल घेराउ

गृहमन्त्री बोल्न थालेपछि विपक्षीद्वारा बेल घेराउ

गृहमन्त्री बोल्न थालेपछि विपक्षीद्वारा बेल घेराउ

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई नियोजित रुपमा जोडिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर आक्रमणको प्रयास भइरहेको दाबी गरे ।

गृहमन्त्री लेखक रोष्ट्रममा बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले भने नारावाजी गर्दै वेलघेराऊ गरेका छन् ।

उनीहरुले ‘मानव तस्करलाई कारवाही गर’, ‘गृहमन्त्री राजीनामा दे’ जस्ता नारा लगाइरहेका छन् ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु