गृहपृष्ठ सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैनः शेखर कोइराला
सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैनः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन्।
समाचारका आधारमा सञ्चारकर्मीलाई पक्राउ गर्न पुर्जी जारी गरिएको र प्रकाशित समाचार ‘डिलिट’ गर्न अदालतबाट आदेश दिइएको सन्दर्भमा कांग्रेस नेता कोइरालाको यस्तो टिप्पणी आएको हो।
‘सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही’ नभएको डा. कोइरालाले सामाजिक सञ्जालमार्फत बताएका छन्।
प्रकाशित समय : १९:५७ बजे



















