global ime bank Long Banner Ad

गृहपृष्ठ डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त

डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त

डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले नेपाललाई सञ्चालकमा नियुक्त गर्ने निणैय गरेको हो । उनलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु