गृहपृष्ठ सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले जवाफ दिने क्रममा विपक्षिदलले अबरोध गरेपछि संसद अवरुद्ध भएको हो ।
सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।
प्रकाशित समय : १८:५० बजे

















