गृहपृष्ठ नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज आइतबार कम्पनीको १.२४८९ प्रतिशत बापतको ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा सूचिकृत भएको सो सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु