global ime bank Long Banner Ad

गृहपृष्ठ शेयर कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न राष्ट्र बैंकको निर्देशन

शेयर कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न राष्ट्र बैंकको निर्देशन

शेयर कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न राष्ट्र बैंकको निर्देशन

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाले गरेका व्यवस्था गर्नको लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।

मौद्रिक नीतिको समीक्षाले गरेका विषयमा बुधबार केन्द्रीय बैंकले निर्देशन जारी भएको हो ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दातको न्यूनतम् दैनिक ९० प्रतिशत नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने छ । यसैगरी, शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्न पनि निर्देशन गरिएको छ

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु