global ime bank Long Banner Ad

गृहपृष्ठ जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् ।

जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।

सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् ।

जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शिर्ष स्थानमा रहेका छन् ।

 

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु