गृहपृष्ठ सभापति देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक
सभापति देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएकाे हाे ।
प्रकाशित समय : १२:२० बजे



















