global ime bank Long Banner Ad

गृहपृष्ठ साढे ४ अंकले बढ्यो नेप्से

साढे ४ अंकले बढ्यो नेप्से

साढे ४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा नेप्से करिब साढे ४ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४.४८ अंकले बढेर २६९३.०४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

सेसन अवधिमा ४८ कम्पनीका ४१ हजार १५० कित्ता शेयर किनबेच हुँदा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा २७ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु