global ime bank Long Banner Ad

गृहपृष्ठ एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु