global ime bank Long Banner Ad

गृहपृष्ठ अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

अस्ट्रेलियाको केन्द्रीय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलवार आफ्नो आधिकारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा पुर्‍याएको छ । जुन यस वर्ष दोस्रो दर कटौती हो ।

अस्ट्रेलियाको रिजर्भ बैंकको बोर्डले एक विज्ञप्तिमा कम र स्थिर मुद्रास्फीति कायम राख्नु प्राथमिकता भएको बताएको छ । २०२२ मा उच्चतम बिन्दुदेखि मुद्रास्फीतिमा उल्लेखनीय गिरावट आएको छ ।

किनकि उच्च ब्याज दरहरूले समग्र माग र आपूर्तिलाई सन्तुलनको नजिक ल्याउन काम गरिरहेका छन् । विगत तीन महिनामा विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ ।

घरेलु आर्थिक गतिविधिको दृष्टिकोणको बारेमा अनिश्चितताहरू रहेको बैंकको भनाइ छ ।

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु