global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय वनमन्त्री यादव नेपालमा

भारतीय वनमन्त्री यादव नेपालमा

भारतीय वनमन्त्री यादव नेपालमा

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन ।

उनि सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन । आज अपराह्न काठमाडौँ आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सुरु हुँदैछ ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु