गृहपृष्ठ गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् ।

आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएका हुन्।

नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु