गृहपृष्ठ आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस
आतंकवादको विरोधमा हुने कारबाही जायज: कांग्रेस

भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।
बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।
`नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।
प्रकाशित समय : १३:०८ बजे