global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ।

काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।

तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।

उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

 

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु