global ime bank Long Banner Ad

गृहपृष्ठ धौलागिरी लघुवित्तको नाफा ५२ लाख ५६ हजार, अन्य सूचक कस्तो छ ?

धौलागिरी लघुवित्तको नाफा ५२ लाख ५६ हजार, अन्य सूचक कस्तो छ ?

धौलागिरी लघुवित्तको नाफा ५२ लाख ५६ हजार, अन्य सूचक कस्तो छ ?

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धौलागिरी लघुवित्त वित्तीय संस्थाले ५२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनी ४ करोड ९३ लाख रुपैयाँ घाटामा थियो । धौलागिरी लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा (वार्षिक) छ । गत वर्ष यसै अवधिमा धौलागिरीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ०७ पैसा ऋणात्मक थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु