गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्यो घट्यो

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य दुई, डिजेल र मट्टितेलको एक घटेको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य  एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : ०५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु