गृहपृष्ठ प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.५९ अंकले घटेर २६६१.०१ विन्दुमा पुगेर बन्द भएको छ।
यो समयमा ४५ वटा स्क्रिप्सको ४३ हजार ८८६ कित्ता सेयर २ करोड ९ लाख ७१ हजार ४८९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा २५ वटाको घटयो।
प्रकाशित समय : ११:४३ बजे



















