global ime bank Long Banner Ad

गृहपृष्ठ सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

सन नेपाल लाइफको हकप्रद सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको २७ प्रतिशत हकप्रद पछि ५१६.६६ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले आजको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सेयर बजारमा सोही मूल्यको आधारमा आइतबार कारोबार खुल्नेछ ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु