global ime bank Long Banner Ad

गृहपृष्ठ ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

ब्ल्याक प्लस डेकरले नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा गरेको छ । यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् ।

साप्ताहिक भाग्यशाली लक्की ‘ड्र’मा भाग लिने अवसर पनि हुने कम्पनीले जानकारी दिएको छ । भाग लिनका लागि क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ ।

साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक प्लस डेकरको लोकप्रिय फुड स्टीमर प्राप्त गर्नेछन् ।

ब्ल्याक प्लस डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर प्रचलनमा छन् । उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ घरेलु उपकरणहरू विश्वासिलो बनेको कम्पनीको दावी छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु