global ime bank Long Banner Ad

गृहपृष्ठ सूर्यज्योति लाइफद्वारा चैतसम्ममा ६२ करोड दाबी भुक्तानी

सूर्यज्योति लाइफद्वारा चैतसम्ममा ६२ करोड दाबी भुक्तानी

सूर्यज्योति लाइफद्वारा चैतसम्ममा ६२ करोड दाबी भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा दाबी रकमको ६२ करोड ११ लाख रूपैयाँ भुक्तानी गरेको हो ।

इन्स्योरेन्सको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा बीमितले कुल १८ सय ३९ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

कुल दाबी भुक्तानी वापतको रकममध्ये चैत महिनामा मात्र २८१ वटा दाबी वापत ७ करोड २५ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु