global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल

बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।

शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

 

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु