गृहपृष्ठ राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान
राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनकोअधिवेशन आव्हान गरेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित समय : १३:२६ बजे



















