global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् ।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको हो ।

 

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु