गृहपृष्ठ सिभिक हाइब्रिड मोडेलको उत्पादन जापानबाट अमेरिका सार्ने होन्डाको निर्णय
सिभिक हाइब्रिड मोडेलको उत्पादन जापानबाट अमेरिका सार्ने होन्डाको निर्णय
The logo signboard of Japanese automaker Honda Motor is seen at the showroom roof in Tokyo on February 6, 2025. (Photo by Kazuhiro NOGI / AFP) (Photo by KAZUHIRO NOGI/AFP via Getty Images)
कार निर्माण क्षेत्रको विशाल कम्पनी होन्डाले अमेरिका बिक्रीका लागि बनाइने पाँच ढोका भएको सिभिक हाइब्रिड मोडेलको उत्पादन जापानबाट अमेरिका सार्ने निर्णय गरेको छ ।
होन्डाका प्रवक्ताका अनुसार टोकियो नजिकको योरी कारखानामा सो मोडेलको उत्पादन सम्भवत: जून वा जुलाईमा अन्त्य हुनेछ।
होन्डा लगायत अन्य कम्पनीहरू जसले अमेरिका बाहिर गाडी बनाउँछन्, तिनीहरूले अमेरिका निर्यात गर्ने गाडीमा २५ प्रतिशत भन्सार शुल्कको मार खेपिरहेका छन्।
प्रकाशित समय : १३:३४ बजे


















