global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति

वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति

वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति

वीरगञ्जमा दुई समुदायबीचको उत्पन्न विवाद समाधान गर्न पाँच बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा ११ घण्टाको लगातार भएको सर्वपक्षीय बैठकपश्चात् वीरगञ्जको विवाद समाधानका लागि उपाय निकालिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहितको बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन र अनुसन्धान गरी कानुनी कारबाही गर्ने सहमति गरेको छ ।

यस्तै अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रकृयामा सहयोग पुर्याउने सहमति भएको छ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु