काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माइडियाको आकर्षक अफर र लक्की ड्रसहितको अभियान

10.09K
shares

माइडियाको आकर्षक अफर र लक्की ड्रसहितको अभियान

घरेलु उपकरण निर्माता माइडियाले नयाँ वर्ष २०८२ को अवसरमा नयाँ अभियान सुरु गरेको छ।

माइडियाले अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यु एरा अफ स्मार्ट लिभिङ’ अभियान ल्याएको हो।

यसमा अफरहरु, लक्की ड्र र क्यासब्याक समावेश रहेको कम्पनीले जनाएको छ।

लक्की ड्रमा भाग लिई ग्राहकले माइडिया ५१९ लिटर मल्टिडोर रेफ्रिजेरेटर जित्ने अवसर पाउन सक्नेछन्। मासिक लक्की ड्रमा माइडिया ८ किलो वासिङ मेसिन र सुनिश्चित पुरस्कारको रुपमा वासिङ मेसिन र डीडी रेफ्रिजेरेटर माइडिया राइस कुकर पाउन सक्नेछन्।

थप पुरस्कारहरुमा साइड बाई साइड-मल्टिडोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिल-कन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट र डिसवासमा दुई डिसवासर ट्याब्लेटहरु समावेश रहेका छन्। ग्राहकले आफ्नो खरिदमा ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याकको मज्जा लिन सक्नेछन्।