गृहपृष्ठ नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ ।

प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।

 

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु