काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेप्से परिसूचक १५ अंकले बढ्यो

3.09K
shares

प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। मंगलबार ३ अंकले घटेर बन्द भएको नेप्से आज यो समयमा १५.१८ अंकले बढेर २६८१.८० विन्दुमा पुगेको हो।

यो सेसनमा ६९ स्क्रिप्सको २ हजार २९९ कित्ता सेयर १५ लाख ९९ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३८ स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो।