global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक दोहोरो अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक दोहोरो अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक दोहोरो अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १०.२५ अंकले बढेको छ ।

यससँगै सूचक २६३२.१२ विन्दुमा आएको छ । बिहीबार ३ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा १८ वटाको भाउ घटेको छ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु