global ime bank Long Banner Ad

गृहपृष्ठ सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी २ हजार ५०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ।

 

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु