global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मुल्य एकैदिन १३ सय रूपैयाँले बढयो

सुनको मुल्य एकैदिन १३ सय रूपैयाँले बढयो

सुनको मुल्य एकैदिन १३ सय रूपैयाँले बढयो

एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु