global ime bank Long Banner Ad

गृहपृष्ठ आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदैँ

आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदैँ

आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदैँ

लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद बिच आज प्रतिस्पर्धा हुदैँछ । इन्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद मैदानमा उत्रिन लागेका हुन् ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सो खेल सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् ।

पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गरेको थियो भने ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ पहिलो जितको खोजिमा रहने छ । पहिलो खेलमा लखनउ दिल्लीसँग एक विकेटले पराजित हुनु परेको थियो ।

 

प्रकाशित समय : १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु