global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जापान फिफा विश्वकप फुटबलमा छनोट

जापान फिफा विश्वकप फुटबलमा छनोट

जापान फिफा विश्वकप फुटबलमा छनोट

जापान सन् २०२६ मा हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । एसिया छनोटअन्तर्गत तेस्रो चरणको समूह ‘सी’ मा बिहीबार बहराइनलाई २-० ले हराउँदै जापान विश्वकपमा छनोट भएको हो ।

यो जितसँगै जापान ७ खेलबाट १९ अंक जोडेको जापान शीर्षस्थानमा छ । हरेक समूहबाट शीर्ष दुई टिम सिधै सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु