global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गरेका हुन ।

महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखले बताए ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।

कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिज्यूहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिका थिए ।

 

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु