global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक आजै अपराहन्न बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले बैठकमा चैत १ गते आन्दोलन घोषणा गर्ने विषयमा छलफल गर्ने बताएको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने पनि बताइएको छ ।

 

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु