global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा

रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा

रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् ।

सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । लामिछानेसँग रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

जिल्ला अदालतले गरेको आदेश बदर गरी पाउँ भन्दै लामिछानेले निवेदन दिन लागेको जनाईएको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु