गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक १.९२ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक १.९२ अंकले घट्यो
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) १.९२ अंकले घटेको छ ।
यससँगै सूचक २७७०.१७ विन्दुमा कायम भएको छ । सोमबार १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १० हजार ६० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५ वटा कारोबार भएको हो ।
प्रकाशित समय : ११:३३ बजे



















