global ime bank Long Banner Ad

गृहपृष्ठ सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ

सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ

सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् ।

बु्धबारको बैठकमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख घिमिरेले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सरकारको नाममा रुलिङ पनि गरेका छन् ।

 

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु