गृहपृष्ठ इमाडोलको आगलागी नियन्त्रणमा
इमाडोलको आगलागी नियन्त्रणमा
ललितपुरको इमाडोलस्थित एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
मङ्गलबार एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दमकल र प्रहरीसहितको टोलीले आगलागी नियन्त्रणमा लिएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रकाशित समय : १९:२९ बजे



















