गृहपृष्ठ इम्बार्क एजुकेशनको १२ लाख कित्ता हकप्रद सेयर बिक्रीमा
इम्बार्क एजुकेशनको १२ लाख कित्ता हकप्रद सेयर बिक्रीमा
इम्बार्क एजुकेशन नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले जगेडा पुँजीबाट १०० रुपियाँ अंकित दरका थप १२ लाख ४ हजार कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय : १०:३८ बजे


















