काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

त्रिदेशीय टी २०: थाइल्यान्डविरुद्ध बलिङमा नेपाल

3.55K
shares

त्रिदेशीय टी २० शृंखलामा नेपालले थाइल्यान्डविरुद्ध टस हारेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिइन्। नेपाली टोलीमा २ परिवर्तन भएको छ ।

गत आइतबार नेदरल्यान्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन्। थाइल्यान्डविरुद्धको खेलका लागि रोमा थापा र रचना चौधरीले मौका पाएकी छिन्।