global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० ले बढेर एक लाख ६४ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु