global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत An aircraft of Jazeera Airways lands at Gautam Buddha International Airport (GBIA) in Bhairahawa, Siddharthanagar Municipality, Rupandehi district, on Monday, May 16, 2022. Coinciding with the Buddha Jayanti, a narrow-body aircraft of Kuwaiti airlines made a flight from Kuwait to GBIA carrying 178 passengers. Photo: RSS

मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत गरेको करिब ६ महिनापछि कार्यान्वयनमा आएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो।

अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुलाई आकर्षण गर्न भन्दै बनेको कार्यविधिमा २०८३ भदौ मसान्तसम्मको लागि पोखरा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु शुल्क पूर्णरुपमा छुट गर्ने उल्लेख छ।

 

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु