global ime bank Long Banner Ad

गृहपृष्ठ लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

गत २५ पुसमा पक्राउ परेका पूर्वस्वकीय सचिव पोखरेललाई बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु